१० घण्टामा सकियो एनआरएनए यूकेको काउन्सिल बैठक, १३ बुँदे घोषणापत्र जारी (घोषणापत्र सहित)

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको छैठौं संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार बेलायतस्थित १ सय ५० बढी नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागितामा सम्पन्न काउन्सिल बैठकमा संघका गातिविधिको समीक्षा र भावी कार्यदिशामा निर्देशनसहित घोषणापत्र जारी गरिएको हो । काउन्सिल बैठकले गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोर्खाहरुको समान … Continue reading १० घण्टामा सकियो एनआरएनए यूकेको काउन्सिल बैठक, १३ बुँदे घोषणापत्र जारी (घोषणापत्र सहित)